© 2023
काठमाडौं । राजावादी समूहको प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका-४का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । गृहमन्त्रालयका सहसचिव छवि रिजालका अनुुसार प्रहरीको गोली लागेर महर्जनको मृत्यु भएको हो । रिजालले भन्नुभयो ‘पूर्वराजाका समर्थकहरुबाट तीनकुने क्षेत्रमा जुन प्रदर्शन

शान्तिपूर्ण प्रदर्शनको अधिकार तर अराजक गतिविधि अस्वीकार्य भएको उल्लेख गर्दे मन्त्रालयले नागरिकको शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सम्मान गर्ने तर विधि विपरीत

यो भूकम्पका कारण थाइल्याण्डमा आगामी हप्ता हुन लागेको बिमस्टेकको छैटौँ शिखर सम्मेलन पनि स्थगित हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको

संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल,

घरमा आगो लगाएका छन्, मण्डलेहरुले । पुलिसमाथि प्रहार । एक/दुई जना मान्छे मरुन् भन्ने राजावादीहरुले चाहेका छन्, हामी यहाँ लाखको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते संसद्मा सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्न प्रमुख दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहिन भएको छ ।

मोर्चाले पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको बिच सडकमा मञ्च तयार गरेका छन् । बिच सडकमा मञ्च तयार गरिएको कारण टुँडिखेल

काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिन दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठक तीन घण्टाका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ ।