६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि कार्यालय धाउन नपर्ने

राष्ट्रिय परिचयपत्र (नेशनल आइडी)प्राप्त गरेका नागरिकले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन।

प्रगतिशिल राष्ट्रिय अभियानले भन्योः फागुन २१ मा निर्वाचन गर्नुको विकल्प…

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । बिहीवार

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

‘निर्वाचनका सन्दर्भमा दलहरुलाई सुरक्षाकै चिन्ता’

काठमाडौँ । राजनीतिक दलहरुले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । निर्वाचन

मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।

५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन

काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ।

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर…

  जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ । 

जेन–जी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ता, योगदानको अपमान: झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त

कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर

महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या

एजेन्डाविहीन नेपाली कम्युनिस्ट पार्टी, ओलीको आलोचना मै केन्द्रित

ओलीको आलोचना गर्दैमा उनीहरुले जनताको भावना समेट्न सक्दैनन् । नेपाली कम्युनिस्ट पार्टीले पटकपटक परीक्षण भइसकेका नेताहरुको थुप्रो लगाउँदैमा भ्यागुताको धार्नी

कांग्रेसको अनिर्णयका बीच खड्कियो देउवाको अभाव

यो राष्ट्रिय एकता, सहमति र सहकार्य चाहिने बेला हो र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अवस्था पनि हो । तर

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री…

विराटनगर।  कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उहाँको भनाइ छ।आयोगले

निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला

“यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ, मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा

ओलीमाथि नेपालको टिप्पणीः “कतिपयको होस हवास उडेको छ, गाली होइन…

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गर्नुभएको छ ।

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकतावद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा…

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली