७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवन प्रहरीद्वारा सरकारी वकिल कार्यालयमा रविसहित ३८ व्यक्ति र कम्पनीविरूद्ध…

काठमाडौँ । चितवन प्रहरीले रास्वपा सभापति रवि लामिछाने सहितका ३१ जना व्यक्ति र ७ कम्पनीविरूद्ध अनुसन्धान गरेर तयार पारेको पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको जाहेरीमा अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सहारा सहकारीबाट

ट्रम्पको दोस्रो आगमनसँगैं अमेरिका–चीन सम्बन्धमा बढ्दो चिन्ता

पहिलो कार्यकालको विवादास्पद इतिहासले पनि अमेरिकाले अनुकुल नठानेका मुलुकहरु मात्र होइन मैत्रीपूर्ण सम्बन्ध भएका मुलुकहरुमा समेत चिन्ता र चासोका साथ

प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिँदा उपयुक्त हुन्छः प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् ।

विपक्षीको निशानाः विशेष अधिवेशनको मागदेखि, आफ्नालाई जोगाउने विपक्षीलाई फसाउने गरेको…

लोकतन्त्रको सुन्दरता नै फरक मत र विविधताको सम्मान हो । यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने

विपक्षी दलको बैठक: कार्यदलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिदै

 बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू बैठकमा

कानून निर्माण काम रोक्नका लागि होइन, काम गर्नका लागि हुनुपर्छः…

प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताउनुभएको छ ।

प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा एकजुट भएर…

संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ ।

चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल

प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ ।

सरकारविरुद्ध विपक्षीको मोर्चाबन्दी, आज बैठक बसेर संयुक्त पत्रकार सम्मेलन गर्दै

यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने

पूर्वप्रशासकसँग महामन्त्री गगनको छलफल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका केही पूर्वप्रशासकहरूसँग छलफल गरेका छन् । बिहीबार सीमित स्रोत साधनका बिच कसरी प्रभावकारी

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई अदालतले थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

काँग्रेसले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति बनायो

नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।

सरकारमा काँग्रेस-एमालेबीच कुनै समस्या छैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ ।

विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: काठमाडौँ महानगरपालिका

सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीले काठमाडौँ महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनु पर्ने भएपनि

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको छ ।

देउवाले आज किन बोलाए कांग्रेसका मन्त्रीलाई ?

देउवाले आज बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुसँगै संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाएका छन् ।

धरौटी बुझाएर रिहा भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् ।

सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताउनुभएको छ । नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा जगदीशचन्द्र पोखरेल नियुक्त हुनुभएको छ । कांग्रेस उपसभापति