© 2023
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको बताउनुभएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा महतले खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले पार्टीले उहाँलाई निलम्बन नगरेको बताउनुभयो । पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता खाण उक्त प्रकरणमा मुछिएर पक्राउ

प्रवक्ता डा महतले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो गर्नुभयो ।

सभामुख घिमिरेले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको सराहना गर्नुभएको थियो ।

बाथरुम जाँदा चिप्लिएर लडेका आङटावाको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याइएको थियो ।

‘सेतो नम्बर प्लेटको गाडी प्रयोग गर्दा सहज हुने भएकाले बिचौलियाले पटक–पटक गृहको गाडी प्रयोग गरेको देखियो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज बिहान ८ बजे पुनः बस्ने भएको छ ।

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा विशेष छलफल गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संकल्प

सबै समिति ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छन् । निर्वाचनपछि पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ

मक्का मदिनामा जाने हजयात्राको कार्यतालिका बनाउने समयमा अध्यक्ष नै कार्यलयमा अनुपस्थित भएपछि यस पटकको हजयात्रामा भद्रगोल हुने आशंका मुस्लिम नेताहरुले

उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । त्यसपछि उहाँलाई पनि प्रहरीले अनुसन्धानको घेरामा

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरणको शुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाउनुभएको छ

प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।

वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको बताउनु भयो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिइएको छ ।

प्रहरीलाई सरकारी यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न वकिलको कार्यालयले भनेको छ ।
नेपाल प्रहरीले पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको छ ।
काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले रायमाझीमाथि अनुसन्धान गर्न तीन दिनको समय मागेको हो ।
प्रहरीले प्रतिनिधि सभामा कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी दिएपछि सभामुखले ती सांसदलाई निलम्बन गर्ने प्रावधान छ ।