४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिद्वारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन सुरु गर्नुभएको हो । बैठकको प्रारम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने

उहाँले कतिपय अस्पतालले जथाभावी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरणहरु मन्त्रालयको

संसद् भवन जाँदा जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्न…

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिनुभएको छ।

मन्त्रिपरिषद् बैठक सुरु

सरकारले आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बैठक सिंहदरबारमा १२ बजे बस्ने गरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश: माओवादीले टुंग्यायो मन्त्री, आजै शपथ हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी संसदीय दलका नेता खगराज भट्टले सामाजिक

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराहन्न

भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाल पक्राउ

गिरोहसँग आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

देशको अर्थतन्त्र नाजुक बन्नुको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्छ: महासचिव पोखरेल

उहाँले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका बिरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य शक्त भएर काम

भ्रष्टाचार गर्न ठूला दलका नेताहरुबीच सर्वदलीय सहमति छ– राजेन्द्र लिङदेन

उनले गाउँघरतिर नेता आउँदा चोर आए भन्ने अभिव्यक्ति अहिले आएर पुष्टि भएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमात्र होइन विगतका भ्रष्टाचारका फाइल पनि खोलौँ–…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारमात्र नभई अहिलेसम्म भएका विगतका ठुला भ्रष्टाचारको फाइल खोल्ने बताउनुभएको

प्रधानमन्त्रीको प्रष्टीकरण– क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए आफैँ जेल…

उहाँले भन्नुभयो, “शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाबकिताबको

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको आदेश छ– प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेशको कारणले रोकिएको जानकारी दिनुभएको छ ।

चालु आवको पहिलो नौ महिनामा ६७ अर्ब १९ करोड रकम…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि नियमावलीको नियम ‘निलम्बन’

उक्त उपनियममा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा

प्रतिनिधिसभा: प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जारी

आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यतालिका रहेको छ ।

हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ

मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।

नक्कली शरणार्थी प्रकरण : पाँच कसुर आकर्षित हुने

सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रुपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधनमा