२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक ९माघ–चैत० का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२

उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ को उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको बताउनुभएको छ ।

इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ

नेकपा एमालेबाट इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताउनुभएको

प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न…

इलाम–२ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले हरेक मतदाताको एक–एक मतको सम्मान गर्ने बताउनुभएको छ ।

कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए…

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले नेकपा माओवादी केन्द्रका ३ र नेकपा एमालेका २

कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानअनुसार अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ ।

उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो:…

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताउनुभएको

विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति , इलामको निर्वाचनमा यही भावना…

हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ

मिलनले दिए सुहाङलाई बधाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका नेकपा (एमाले) का

ओलीले दिए सुहाङलाई बधाई – फोटोफिचर

उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मतका साथ विजयी भएका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए

कर्णाली सरकारले आजै पूर्णता पाउँछ: मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो

विजयोत्सवमा सहभागी हुन एमाले अध्यक्ष ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयोत्सवमा सहभागी हुन आज इलाम जाँदै हुनुहुन्छ । इलाम क्षेत्र २ मा

प्रतिस्पर्धीलाई एकै ठाउँमा बोलाएर छलफल गर्ने सुहाङको तयारी

३२ वर्षीय नेम्वाङले इलाममा एमालेको जितको विरासत मात्र जोगाएनन्, एमालेको युवा पुस्ताको नेतृत्व पंक्तिमा आफूलाई उभ्याएका छन् ।

इलाममा घण्टीको जमानत जफत

काठमाडौँ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२…

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले लगातार चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी उन्मुख, कांग्रेसका खड्काभन्दा ६६२८…

यो क्षेत्रमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ३ सय ७१ मत ल्याएका छन् ।

उदीयमान नेपाल बनाउनु आजको आवश्यकता: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न

गण्डकी सरकार: मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज

र्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको