२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम उपनिर्वाचनः एमालेका सुहाङको अग्रता कायमै

फिक्कल । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिनुभएको छ । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार

नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी छ: मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताउनुभएको छ

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा

इलाम अपडेटः सुहाङको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

निर्माणाधिन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत, बैठक बोलाउन अझै…

काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ ।

इलाममा आधा मतगणना सकिँदा कसले कति ल्याए ?

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

इलाम उपनिर्वाचनः मतान्तर बढाउँदै सुहाङ, यस्तो छ पछिल्लो अपडेट

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्वाङको अग्रता बड्दो क्रममा छ ।

ओलीलक्षित माधव नेपालको टिप्पणीः म प्रधानमन्त्री बन्छु की भनेर केहीलाई…

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको

यस्तो छ इलाम उपनिर्वाचनको ताजा अपडेट

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

बझाङमा एकीकृत समाजवादीको धरौटी जफत

कैलाली । बझाङ प्रदेशसभाको उपनिर्वाचनमा भाग लिएको नेकपा (एकीकृत समाजवादी)को धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

बैठकमा विकास साझेदारसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने मन्त्री पुनले प्रतिबद्धता जनाउनुभयो ।

इलाम अपडेटः एमाले उम्मेदवार सुहाङ ४६८३ मतले अगाडि

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी निर्वाचित

बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

इलाम अपडेटः ३० हजार ५६३ मत गन्दा को अघि ?

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

बझाङमा ११ सय मत गन्न बाँकी छँदा एमालेका भण्डारीलाई ३४२…

बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा

बझाङ अपडेटः एमाले र कांग्रेसबीच २० मतको अन्तर

बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा जारी छ ।

इलाममा साढे २७ हजार मत गन्दा कसको कति ?

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै गरेका छन् । उनले ११ हजार ७८ मत पाएका छन् ।

इलाममा सुहाङ तीन हजार ३५७ मतले अगाडि

पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ४१९ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार

बझाङमा एमाले ९ मतले अगाडि

बझाङमा एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि छन् । उनले ९ हजार ८८९ मत पाएका छन् ।