२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएन: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ रहेको बताउनुभएको हो । उहाँले रवि लामिछानेको पार्टी सरकारमा आउने चर्चा चलेपछि यो

जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताउनुभएको छ ।

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काठमाडौँ । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिनुहुने

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ

संसद् बैठक रोकेर प्रधानमन्त्री कांग्रेससँगको छलफलमा

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम केही घण्टाका लागि रोकिएको छ ।

अर्थमन्त्री पुनसँग चिनियाँ राजदूत सोङको भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्। मंगलबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन

रविको बचाउ गर्दै ओलीको आरोप – कांग्रेसले बद्नाम गर्न खोज्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

रविको बचाउमा ओली: कांग्रेसले बदनाम गर्न खोज्यो

अध्यक्ष ओलीले कांग्रेसका मन्त्रीहरू नै झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।

माओवादी केन्द्रको पदाधिकारी बैठक: उपाध्यक्ष महरा पक्राउबारे छलफल

पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उहाँको भनाइ छ ।

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

महेन्द्रनगर (कञ्चनपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।

प्रधानमन्त्रीसँग आज सांसदको प्रश्नोत्तर, रविका विषयमा के भन्लान् ?

बिहान ११ बजे सुरु हुने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिने छन् ।

अर्थतन्त्र सुधारदेखि रोजगारीका अवसर बढाउनेसम्मका योजना

कूटनीतिक सम्बन्ध विस्तार, सरकारी सेवालाई प्रभावकारी बनाउने, नागरिकले सहज सेवा पाउने व्यवस्था गर्ने, महंगी नियन्त्रण गर्ने विषयसमेत साझा कार्यक्रममा समेटिएका

अस्वस्थ रहेको भन्दै महरा नर्भिक अस्पताल भर्ना

सुन तस्करीको अभियोगमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन्

इलाम उपनिर्वाचन: एमालेद्वारा छ जनाको नाम सिफारिस, झलनाथ बन्लान् साझा…

प्रतिनिधिसभाका लागि आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेद्वारका आकाङ्क्षीबीच दौडधूप सुरु भएको छ ।

उपनिर्वाचनः २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १

सुन तस्करी प्रकरणः उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद…

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ

महिना दिनभित्रमा घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछु:…

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी

निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देश समृद्ध हुँदैन: सिके…

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताउनुभएको छ । सोमवार

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मंगलबार बिहान बस्नेगरी

मधेसका मुख्यमन्त्री यादवले बर्खास्त गरे कांग्रेसका तीन मन्त्री, एमालेका यादव…

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले