२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल

काठमाडौं । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बरालले पाएका छन्  । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उनलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

चट्याङले ट्रान्सफर्मर क्षति हुँदा स्याङ्जाको वालिङ–भीरकोटका १३ हजार उपभोक्ता तीन…

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन् । गत शनिबार राति वालिङ–१

 रास्वपामा जिम्मेवारी हेरफेर, केसी र मिश्र केन्द्रीय निर्वाचन आयोगमा नियुक्त

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र जिम्मेवारी हेरफेर गर्दै दुई नेतालाई नयाँ जिम्मेवारी दिएको छ। पार्टीको सचिवालय बैठकले नवप्रवर्तन

व्यवसायी शेखर गोल्छा थुनामुक्त

व्यवसायी शेखर गोल्छामाथि भइरहेको अनुसन्धानमा जिल्ला अदालत काठमाडौंले उनलाई थप हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको छ।

विदेशी दूतावासका ‘युथ काउन्सिल’ खारेज गर्न सांसद शाहीको प्रधानमन्त्रीलाई अपिल

उनले प्रधानमन्त्री बालेन्द्र शाहालाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन्।

प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने बताउनुभएको छ । आज यहाँ प्रदेशसभा सदस्यहरूसँग

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडाैँ । अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।

सरकार औद्योगिक सम्पत्तिको संरक्षण गर्न सजग छः मन्त्री यादव

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पतीको संरक्षण गर्न सरकार सजग रहेको बताउनुभएको छ । मंगलवार संघीय

वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस

मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने

मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको छ।

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडाैँ । राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् । काठमाडौँ महानगरपालिकाको शिक्षा

सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले निर्धारण गर्ने मूल्यअनुसार नेपाल आयल निगमले इन्धन खरिद

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

नेपाल चिकित्सक संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा डा. बद्री रिजाल निर्वाचित भएका छन् ।

जेठ पहिलो सातादेखि सहकारीको वचत फिर्ता गर्ने सरकारको तयारी, ऋणीहरूको…

वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा ६२ हजार २६५ जना वैदेशिक रोजगारमा गएका छन् ।

अप्रत्याशित मूल्यवृद्धिले ‘कन्स्ट्रक्सन होलिडे’ सिर्जना, सार्वजनिक खरिद ऐन संशोधन अपूरो

काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा देखिएको गम्भीर संकटका कारण ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण ठप्प हुने अवस्था) सिर्जना भएको

विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ रुपन्देहीस्थित बहिरा

जोखिमयुक्त सडकमा सवारी सञ्चालन बन्द गर्न प्राधिकरणको निर्देशन, अवज्ञा गरे…

जोखिमयुक्त सडकमा सवारी आवगमन बन्द गरी, यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चकाे आदेश

काठमाडाैँ ।  सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ ।

सार्वजनिक खरिद ऐन संशोधन अपूरोः अध्यक्ष पाण्डे

काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि ल्याइएको अध्यादेश आंशिक रूपमा मात्रै

भर्खरै