८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्याङ्जाकाे आँधिखोलामा अवैध उत्खनन, दुई ट्र्याक्टर नियन्त्रणमा

काठमाडाैँ । स्याङ्जाकाे आँधिखोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरी ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। मिति २०८२ चैत १० गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा नदिजन्य पदार्थ बोकेर ओसार–पसार गरिरहेका ट्र्याक्टरहरू फेला पारेको हो। प्रहरीका अनुसार

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

काठमाडाैँ । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ ।

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य…

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा

कर्णालीको दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा

काठमाडौं । कर्णाली प्रदेश सरकारले दश वर्षीय शिक्षा योजना निर्माण गर्ने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक

एसियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

काठमाडाैँ । एशिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

काठमाडाैँ । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

काठमाडाैँ । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडाैँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् ।पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

काठमाडाैँ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको

सुनसरीमा हर्सोल्लासका साथ चैती छठ पर्व सम्पन्न

काठमाडाैँ । सुनसरीको सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा श्रद्धा र भक्तिभावका साथ चैती छठ पर्व मनाइएको छ। इटहरी उपमहानगरपालिकाको बुढी खोलादेखि

बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा

काठमाडाैँ । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

वैकल्पिक सडक च्यामासिंह–ताथली–नालामा दुर्घटना बढ्दो, सुरक्षा निकाय सक्रिय

काठमाडाैँ । अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको च्यामासिंह–ताथली–नाला सडकखण्डमा दैनिक सवारी दुर्घटना बढ्दै गएपछि जिल्लास्थित सुरक्षा निकायले

सुनसान सिंहदरबार , बजेट निर्माणको चटारो कर्मचारी तहमा सीमित

बजेट निर्माणको क्यालेन्डर त सुरु भइसकेको छ, तर कर्मचारी तहमा नै यो काम भइरहेको छ । त्यसैले राजनीतिक नेतृत्व तहमा

आइसीसी महिला च्यालेन्ज ट्रफीः २९ खेलाडी छनोट

काठमाडाैँ । रुवाण्डामा हुने आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा नेपाली महिला क्रिकेट टोली घोषणा

हिमाल आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि उच्च हिमाली क्षेत्रमा…

काठमाडौँ । वसन्त ऋतुमा हिमाल आरोहण तथा पदयात्राका लागि आएका स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परीक्षण र उपचारका लागि चिकित्सकको

आगामी वर्षको बजेट बनाउन नयाँ सरकार कुर्दै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार हाल मन्त्रालय नयाँ सरकार गठन र नयाँ अर्थमन्त्रीको आगमनको प्रतीक्षामा छ। निर्वाचनपछि बन्ने नयाँ सरकारको नेतृत्वमा

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडाैँ  । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूत गोरले दिए बधाई

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई

ज्येष्ठ सदस्य केसीद्वारा सपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्यका रूपमा निर्वाचित अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन्। शीतल निवासमा

कर्णालीका स्थानीय तहलाई सहिद र जीवन निर्वाह भत्ताको विवरण चैत…

काठमाडौँ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशअन्तर्गतका सबै स्थानीय तहहरूलाई सहिद स्मृति भत्ता तथा जीवन निर्वाह विशेष