२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री पदका लागि लालायित छैनः सभापति देउवा (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित  नभएको बताउनुभएको छ । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालाहित नभएको बताउनुभएको हो ।  तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति

बाख्राफार्ममा आगलागी हुँदा रु ६० लाखको क्षति

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको

सेती नदीमा बेपत्ता युवक परेनन् फेला

डोटी । सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न

आजको मौसम पुर्वानुमनः हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। हाल पहाडी भू-भागमा

भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष

दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु

कर्णाली प्रदेश मन्त्रिपरिषद् पुनर्गठन ,फ्लोर क्रस गर्ने तीन नेतालाई मन्त्रीको…

 काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले  मन्त्रिपरिषद् पुनर्गठन भएको छ। शुक्रबार मात्र बिश्वासको मत प्राप्त गर्नुभएका मुख्यमन्त्री शाहीले नेकपा

पेट्रोलियम पदार्थको मूल्यबृद्धि

 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी भन्दै निगमले

सेती नदीमा बगेर एक बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका

भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण

बाँके । बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

उदयपुर । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित

कोहलपुर दुर्घटनाका पाँचै मृतकको सनाखत

राँझा । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ ।  मृत्यु

उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी

द्यो स्वगं पूजा (सगुन जात्रा)

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

सर्लाही । गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा

पानी पर्दा किसान खुशीः डढेलो पनि निभ्यो

गलेश्वर । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ

भारतबाट फर्किएका १५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  भारतबाट

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ । इच्छाकामना गाउँपालिका र