२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?
भलिबलमा प्रतिभावन खेलाडीको घोषणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष÷महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् । खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

काठमाडौं । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता

रिटको बिपक्षमा महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्त…

काठमाडौ । प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । सुरुमा सरकारका तर्फ बाट प्रधानमन्त्रीको निर्णय सहि भएको दाबीसहित

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरू

काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको अन्तिम सुनुवाइका सुरु भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित अन्य

हिमपातले हिल्सा नाका आवतजावत बन्द

सिमकोट । आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको

बुधवारको मौसम पुर्वानुमान हेर्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज

पर्वतको बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम शुरु

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन

दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्-वातावरण विभाग

काठमाडौँ । मीनपचासको जाडो, विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र

प्रतिनिधि सभा माथि रिस पोख्ने तथा खेलौना बनाउने काम भयो…

काठमाडौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार जनता

ओलीले बिरोधीहरुलाई एक एक गरेर सिध्याउन खोज्नु हुन्छ –माधब नेपाल…

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताउनुभएको छ

आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री अहिले घाँडो भयो : अध्यक्ष…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताउनु भएको

प्रदेश २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।  मंगलबार प्रचण्ड–नेपाल

क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौं । क्यान्सर  पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौं

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान

राजनीतिक परिस्थितिलाई मोड्न प्रधानमन्त्री पक्षधरले जबजको कुरा उठाए : भट्टराई

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न

इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा…

काठमाडौं । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’,

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । 

५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साझाले साधारणसभा गर्दै

काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।  ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको

राजधानी दिनभर धुम्मियो, प्रदूषण बढेपछि स्वास्थ्य समस्या

काठमाडौँ– पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालाई दुई दिनदेखि कुहिरोले ढाकेको छ । कुहिरोका कारण मंगलबार दिनभर धुम्म परेको छ । 

थप ५२२ जनामा संक्रमण पुष्टि, ५७८ जना डिस्चार्ज

काठमाडौँ । मंगलबार देशभर थप ५२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा  ४ हजार ५५१ पीसीआर