२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राकृतिक चिकित्साबाट ५० कोरोना मुक्त

भरतपुर । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित  प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचार पछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन् ।   गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार

कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

बाँके । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट

बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

मकवानपुर । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

सर्लाही । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम

याङ्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु

खुर्पा प्रहार गरी ससुराको हत्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने

विभिन्न नेपाली कम्पनीमार्फत ११ वर्षमा ३४ अर्बको शंकास्पद कारोबार गरेको…

काठमाडौँ । गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा केही नेपाली कम्पनीहरु संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैंकहरुमार्फत

अब नेकपाको प्राथमिकता- मन्त्री हेरफेर र राजनीतिक नियुक्ति !

काठमाडौं । पार्टीको अन्तरकलह साम्य बनाएपछि सत्तारुढ दल नेकपा नयाँ मन्त्रीको खोजी र संवैधानिक निकायलगायतमा राजनीतिक नियुक्तिको गृहकार्यमा जुटेको छ ।

आजबाट आन्तरिक उडान सुरु, आज ५४ वटा उडान हुदै

काठमाडौँ । लकडाउनले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि सोमबार, अर्थात आजबाट हुँदैछ ।

आइपिएलः सन्दिपले खेल्न नपाए पनि दिल्ली क्यापिटल्सकाे राेमाञ्चक जित

युनाइटेड अरब इमिरेट्समा जारी आइपिएलकाे दाेस्राे खेल निकै राेमाञ्चक बन्याे । पहिलाे निर्धारित २० ओभरकाे खेलमा दुबै टिमले बराबर अर्थात

नेपालमा कोरोना भाइरसबाट थप १० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या  ४६ हजार नाघ्यो

काठमाडौं । आज १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९

थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी

अब पशुपतिनाथ मन्दिरको पुरै परिक्रमा गर्न नपाइने

काठमाडौं । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको

नेकपा सचिवालयको निर्णयः मन्त्रिमण्डल पुनर्गठनकाे तयारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ ।  नेकपाको पेरिसडाँडास्थित

विमानस्थलमा बढ्दै उडानको चाप, दैनिक १० एयरलाइन्स आवतजावत

काठमाडौं । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी

दश बुँदे माग पूरा गराउन ईस्टुद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले आफुहरुले अघि सारेका दश बुँदे मागहरु पूरा गराउनको लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा

नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै, १ सय ५० क्विन्टल बिउ…

काठमाडौं । नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने

काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले हवाइ जहाजबाट उड्ने सबै यात्रुको पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त राखेको छ । गाउँपालिकाले सबै