१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
औषधि व्यवसायीहरु आज पनि आन्दोलित

काठमाडौं । विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आजपनि आन्दोलन गरेका छन् ।  नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । आफुहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको वयवसायीहरुको गुनासो छ । औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताउनुभएको छ ।  चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश

सुदूरपश्चिमको बजेट मन्दिर निर्माणमा आवश्यकताभन्दा बढी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा मन्दिर निर्माणका लागि मात्रै धेरै  विनियोजन गरेको छ ।

म राजनीति गर्न, फोटो झुण्ड्याउनका लागि यहाँ आएको होइन :…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको

महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम

सुर्खेत । विश्व महाव्याधिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट महाशक्ति राष्ट्रहरुको अर्थतन्त्र नै धराशयी बनेका बेला नेपालजस्ता कम विकसित

यसवर्ष पर्यटक आएनन्, तिलिचो ताल सुनसान

मनाङ । विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । 

मोडर्नाको कोविड–१९ को खोप परीक्षण अन्तिम चरणमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैंकको भनाई

टोकियो । जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ ।

यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह

काठमाडौं । यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन  आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान

पेस्तोलसहित विप्लवका केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समुहका एक जना केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पक्राउ परेका छन् ।  उनीहरूलाई

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल सुरु भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली

राईलाई आर्थिक सहयोग

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ

अशोक उत्कृष्ट निर्णायक

काठमाडौं । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । उक्त प्रतियोगितामा

सुनको भाउ अहिलेसम्मकै महङ्गो, बनायो नयाँ रेकर्ड

काठमाण्डौ । नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै महङ्गो भएको छ । बुधबार तोलामा ६ सय बढेर ९२ हजार ८ सय

सर्पले डस्दा मृत्यु

बैतडी । बैतडी पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ ।  उनलाई घरको आगनमा

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण देखियो

पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८

बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो

बैतडी । मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब

कास्कीमा दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण शुरु

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी

सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती

लमही । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर