१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमानी कोषद्धारा बाढी–पहिरो प्रभावितहरुलाई राहत सामग्री वितरण

काठमाडौं । हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । हिमानी शाह नेतृत्वको कोषले बिहीबार विशेष कार्यक्रम गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण गरेको हो ।   शाहले राहत सामग्री सम्बन्धी संस्था या समुदायका प्रतितिनिधलाई

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

कावासोती । मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका

करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व

कुहिएको चामल दिएको आरोप

दैलेख । नारायण नगरपालिका वडा नंं. ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका

महामारीले फेरिएको नरैनापुरको मुहार

राँझा । गाउँमा एकाएक पक्की सडक र बिजुली बत्ती आएपछि नरैनापुर गाउँपालिका– ५ मटेहिया निवासी केशवराम यादव यतिबेला दङ्ग हुनुहुन्छ

आमाबुवा स्याहार्नेलाई अब पुरस्कार

टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले

विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण

चितवन । कुखुरा पालक कृषकलाई विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग

इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

तेहरान । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतंकवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्

अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

येरभान । तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ

चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि

बेइजिङ । कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा

मेलम्चीमा बेपत्ताको खोजीमा परिचालित डुंगा पल्टियो

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या  ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै

नेकपाका तीन शीर्ष नेताहरु बालुवाटारमा, सहमति जुटाउने प्रयास

काठमाडौं । सत्तारुढ दल नेकपाका तीन शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार शीर्ष

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफुले सकेसम्मको सहयोग गरिने बताउनुभएको छ ।  कोभिड– १९ को

अमेरिकी विदेशमन्त्री पोम्पेओ बेलायत र डेनमार्क जाने

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ ।  आगामी हप्ताको शुरुमै

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

नयाँ दिल्ली । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ

नेपाल मेडिकल कलेजमा तालाबन्दी

शङ्खरापुर । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा

फुल्पिङकट्टी पहिरोबाट दुईको मृत्यु, तीन बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु

लगातार बढेको सुनको मुल्य आज घट्यो, कतिमा भइरहेको छ कारोबार…

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।  बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको

पाकिस्तान सरकारबाट  शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग

काठमाडौं । पाकिस्तान सरकारले महाराजगञ्जस्थित त्रिभुबन बिश्वबिद्यालय शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग स्बरुप उपलब्ध गराएको छ । पाकिस्तानी