© 2023
चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यहाँस्थित जिपी
डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म
गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको एक विद्यालयमा आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेका छन् । गाउँपालिका–४ स्थित
चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले कार्यक्रम प्रस्तोता लामिछानेलाई सफाइ दिएको हो
भद्रपुर । दक्षिणी झापाको कचनकवलमा विद्यालय स्तरीय प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी सम्पन्न गरिएको छ । कचनकवल गाउँ पालिकाको
काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आएकी छन्। राजकुमारी एस्ट्रिड आइतबार अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएकी हुन्। राजकुमारी एस्ट्रिड माघ
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सो टोलीले
काठमाडौं । संसद सचिवालयको व्यवस्थापनप्रति राष्ट्रियसभा सदस्य विमला राई पौडेलले असन्तुष्ठी जनाउनुभएको छ । राष्ट्रियसभाको आईतबारको बैठकको बिशेष समयमा बोल्दै
काठमाडौं । सांसदहरुले कुनैपनि नागरिकले न्यूनतम ४५ लिटर गुणस्तरिय खानेपानी निःशुल्क पाउनुपर्नेमा जोड दिएका छन् । संघीय संसद प्रतिनिधि सभा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा
डडेल्धुरा । अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग
काठमाडौं । गायिका आस्था राउतविरुद्ध पक्राउ अनुमति जारी भएको छ । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको
चितवन । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने
काठमाडौं । जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै संघीय संसद प्रतिनिधि सभा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र केदारनाथ मन्दिरका मुख्य पुजारी जगत गुरु भिमाशंकर लिंगबीच निमल निवासमा भेटबार्ता भएको छ। भारतको
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा
काठमाडौं । प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले गत
सुर्खेत । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ ।
बाजुरा । एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि