६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
गौतम बुद्ध रंगशाला निर्माणको काममा फर्किन धुर्मुस–सुन्तली तयार

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेशन चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काममा फर्किन तयार भएको छ । परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मुल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक पटक आह्वान गरेको तथा जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता आएपछि काममा

“मलाई नपुंसक बनाईयो, मर्न जाँदा आमा पनि सँगै मर्न जान…

काठमाडौं । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका

ललितपुर विद्युत् प्राधिकरणका कर्मचारी पाँच हजार घुससहित पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट पाँच हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका

विप्लव समूहका रेड युथफोर्सका अध्यक्ष पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका–९ सुर्खेत

चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्ति प्रक्रिया रोक्न डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा हाल भइरहेको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल

कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन…

काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि

‘अन्तर्राष्ट्रिय प्रचलनमा नाकामा परीक्षण नहुने भएकोले विषादी परीक्षण रोक्यौं’: कृषिमन्त्री…

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको स्पष्ट पारेका छन् । मन्त्री

गजुरीबाट २४५ किलो गाँजासहित एक जना पक्राउ

धादिङ । गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी

जलमग्न विराटनगर, मुख्यमन्त्री कप धरानमा सारियो

विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । बजार क्षेत्रमा परेको पानी निकास हुने नाला

लगातारको वर्षापछि धनगढी बजार डुबानमा, सचेत रहन आग्रह

कैलाली । लगातारको वर्षापछि कैलालीको सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका छन् । पानीको उचित निकासका लागि ढलको

विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य

साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक जना घाइते भएका

रातो कार्पेट प्रकरणमा प्रधानमन्त्रीको टिप्पणी : सरकारविरुद्ध भ्रम फिजाउने मिसन…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा हिलोमाथि रातो कार्पेट विछ्याइएको

पोग्वाको यु ट्रनः बार्सिलोनापछि मड्रिडमा चासो

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्वालाई स्पेनिस क्लब रियल मड्रिडले ल्याउन प्रयास गरिरहेको छ । युनाइटेडका प्रशिक्षक

विषादी प्रकरणमा मलाई झुक्याइयो, भारतबाट आएको पत्र गोप्य राख्दा म…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा

नेपाल भित्रिएको भारतीय ट्रकमा तोडफोड

चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको

सभापति देउवाको गृह जिल्लामा घट्यो यस्तो घटना

डडेल्धुरा । नेपाली कांग्रेसका शभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण

साँफे-मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म

धनुषामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

जनकपुर । धनुषामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पकउ पर्नेमा सबैला नगरपालिका–८ का