१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रम र गृहमन्त्रीले संसदमा महत्वपूर्ण प्रस्ताव पेश गर्ने, काँग्रेसद्धारा संसदमा…

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले विभिन्न प्रतिवेदन र विधेयकहरु पेश गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा व्यवस्थापन कार्य अन्र्तगत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्ने

पोखरा घुम्न निस्केका एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङका

नेपाली शान्ति सैनिकले गरे युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार (नामसहित)

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको नेपाली शान्ति सेनाले उद्दार गरेको छ।

यी भारतीय धाविका जसले पत्रकार सामू नै भनिन्- म समलिङ्गी…

काठमाडौं । भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन्। २३

पप्पु र कालिकासहित २६ कम्पनीलाई कर तिर्न ७ दिने अल्टिमेटम

काठमाडौं । निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न मध्यमस्तरीय कर कार्यालयले अल्टिमेटम दिएको छ

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई, कप्तान सर्फराजको उत्कृष्ट पारी

काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ । अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले

विश्वकप क्रिकेट : पोलार्ड र ब्राभो बैकल्पिक खेलाडीको सूचीमा

काठमाडौं । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजले टिमको नामापली सार्वजनिक

स्वारेजलाई पछि पार्दै मेस्सीले छैटौ पटक जिते पीचीची अवार्ड

काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । आइतबार राति लिगको अन्तिम

पर्वतमा बम बिस्फोट, दुई जना घाईते

पर्वत । आफैले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।

गाउँमा बिजुली पुगेपछि खुशियाली

स्याङ्जा । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र

पन्ध्र तोला सुन चोरी गर्ने पक्राउ

पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन

राजधानीको टोखामा गोली चल्यो, चर्चित गुण्डा नाइके काले प्रहरीको नियन्त्रण

काठमाडौं । राजधानीको टोखामा गुण्डा नाइके काले भन्ने बिष्णु तामाङमाथी गोली चलेको छ । तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धादिङ । धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

काठमाडौँ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी

बेवारिसे गोरु प्रहरी नियन्त्रणमा

बर्दिया । बढैयाताल गाउँपालिका–६ रानीपुरबाट आज भारततर्फ अवैध रुपमा भन्सार छली चोरी–पैठारी गरी ल्याएर बेवारिसे अवस्थामा छाडिएका १४ गोरु प्रहरीले

रेमिट्यान्समा २० प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जानेको संख्या भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक

टाट पल्टेका विमान कम्पनीबाट दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको

अब नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने बताएका छन् । आइतबार गुल्मीदरबार गाउँपालिका–

हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन

काठमाडौं । विभिन्न साना दल तथा धार्मिक संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै काठमाडौँको भद्रकालीमा बिरोध प्रदर्शन गरेका छन् ।