© 2023
काठमाडौं । अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नो संगठनको पतनको बदला स्वरुप पछिल्लो समय श्रृङखलाबद्द आक्रमण गरेको दाबी गरेको छ । ५ वर्षपछि पहिलो पटक भिडियो सार्वजनिक गर्दै आफ्नो समूहको नोक्सानको बदला लिने कोशिश गरीरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१४ देखि भूमिगत रहेका आइएसका नेता अबु बकर
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त
काठमाडौं । ८५ वर्षीय जापानी राजा अकिहितोले गद्दी त्याग गर्ने घोषणा गरेका छन् । अकिहितोले उमेर र स्वास्थ्य समस्याका कारण
लहान । प्रतिबन्धित लागुऔषधसहित दुई युवालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका–१९ गाढा वडा नं ३ निवासी २६
दिल्ली । दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकामा आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेका छन् । भारतीय
लस एन्जलस । अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्
बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च) मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका
काठमाडौं । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी गरेको छ ।
काठमाडौं । सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका, ट्राफिक
ललितपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको
गोरखा । गोरखाको पालुङटार नगरपालिकाको प्रमुख तथा नेपाली कांग्रेसका नेता दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन
कैलाली । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटका बेला नेपालय इन्टरनेश्नलले आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ । जेठमा हुने
काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत आज दोस्रो चरणको खेलमा नेपालले म्यानमारको सामना गर्दै छ । यसअघि दुबै खेलमा
चितवन । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे सडकमा जाने चेतवनी दिएको छ । तर, सरकारले आफूलाई सडकमा
काठमाडौं । नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी
काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि वाटर एम्बुलेस पठाएको छ । फोहर खानेपानीका
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र
नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९