२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोर बिजोरले राजधानीकाे यातायात अस्तव्यस्त

काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएकाे जाेर बिजोरले राजधानीकाे ट्राफिक अस्तव्यस्त भएकाे छ । राजधानीमा अाज बिहानैदेखि सार्वजनिक यातायातका सवारी साधनकाे पर्खाइमा अाम मानिस बाटामा देखिन्थे । तर सडकमा थाेरै मात्र गाडी कुदेका छन् । अाज बिजाेर नम्बरका सवारी साधनकाे पालाे हाे

हुम्लाकाे पीडाः चामल चाहियाे ? बैंक स्टेटमेन्ट देखाउनुस्

– दाने बोहरा हुम्ला, १२ मङ्सिरः  हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको

अाणविक प्रविधिकाे शान्तिपूर्ण उपयाेग जरूरी छ – मन्त्री पाेखरेल

काठमाडाैं, १२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रियाको भियनामा भैरहेको अाणविक विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बुधबार

पप्पुकै कारण रोकियो हुलाकी राजमार्ग पनि

–काशीराम शर्मा बाँके, १२ मङ्सिर: पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको

श्रम स्वीकृतिका लागि टोकन प्रणाली

काठमाडौँ, १२ मङ्सिर: वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । यही

दैलेख जीप दुर्घटना: पाँचको मृत्यु (अपडेट)

दुल्लु, १२ मङ्सिर:  दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच

किन बस्न सकेन सचिवालय बैठक ? प्रचण्ड नै भए दिक्क

न्युजपोलार समाचारदाता १२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजो पनि स्थगित भयो । नियमित

सुर्खेतमा जिप दुर्घटना, दुईको मृत्यु

दुल्लु, १२ मङ्सिर (रासस) – सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप

दीपकराज जाेशीकाे नाम फेरि सिफारिस, लज्जाबाेध हुनुपर्ने हाे – याेगेश…

काठमाडौँ, ११ मङ्सिर: न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ ।

सुकी र हुन सेन नेपाल अाउने

काठमाडौं, १२ मंसिर । म्यान्मारकी स्टेट काउन्सिलर तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालकाे

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली

काठमाण्डौं । यही मंसिर १४ देखि १७ गतेसम्म नेपालमा अायाेजना हुन लागेकाे एशिया प्यासिफिक सम्मेलनकाे अवधिमा काठमाडाैं उपत्यकाकाे सवारी साधन

सामाजिक सुरक्षा सुरु, प्रधानमन्त्री भन्छन्- सरकार श्रमजीवीको पक्षमा छ

काठमाडौँ, ११ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई

सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै

– नारायण न्यौपाने खनियाँखर्क, सिन्धुली, ११ मङ्सिर (रासस) : यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ

सुजाता निवासमा आज पनि लञ्च मिटिङ

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफलले तीव्रता दिएकी छन् । केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सुर्खेत, ११ मङ्सिर (रासस) – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको

नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुशीयाली

लस एन्जलस, ११ मङ्सिर (एएफपी)ः अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा

राजधानीमा ज्याकेटको चर्चा !

न्युजपोलार समाचारदाता काठमाडौंं, ११ मंसिर । मंगलबार बिहानैदेखि राजधानीमा ज्याकेटको चर्चा शुरु भएको छ । तर त्यस्तो ज्याकेटको चर्चा जाडोका

बुद्धनगरमा भीषण आगलागी

काठमाडौं, मंसिर १० गते । बुद्धनगरको एक फर्निचर शोरुममा सोमबार अपराह्न भीषण आगलागी भएको छ । काठमाडौं र भक्तपुरबाट दमकलको

नेकपा सचिवालय बैठक फेरि स्थगित

न्युजपोलार समाचारदाता काठमाडौं, १० मंसिर । नेकपा सचिवालय बैठक फेरि स्थगित भएको छ । सोमबार बस्ने भनिएको बैठक अन्तिममा आएर

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौँ, १० मङ्सिर – नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ ।