© 2023
कावासोती, १४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले
काठमाडौँ, १४ मङ्सिरः नेपाल विद्युत् प्राधिकरणका त्रियाशील तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) निकट रहेका दुई कर्मचारी सङ्गठनबीच आज एकता भएको
काठमाडौँ, १४ मङ्सिरः भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताउनुभएको छ । यहाँ
– सुजन बज्राचार्य सङ्खुवासभा, १४ मङ्सिर: पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको
निर्मला पन्तका हत्यारा पक्राउ गर्न मागगर्दै पोष्टर टाँस्ने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले शुक्रबार अपरान्ह
काठमाडौँ, १४ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको
सल्यान, १४, मङ्सिर – जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि
काठमाडौँ, १४ मंसिर । एराप्रपा (राष्ट्रवादी) का नेता डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँमा शुक्रबार शुरुहुने भनिएको एसिया प्यासिफिक समिट क्रिश्चियन धर्मको
१४ मंसिर, काठमाडौं । युथ काँग्रेसले शुक्रबार बिहान काठमाडौँमा जारी रहेको सवारी साधनमा जोर बिजोर प्रणालीको अवज्ञा गर्दै आज बिजोर
काठमाडौं : आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर
–रमेश लम्साल काठमाडौँ, १३ मङ्सिर: सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौँ, १३ मङ्सिर: नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही गरिएको छ ।
काठमाडाैं, १३ मंसिर । केपी अाेली सरकार निर्माण भएसँगै ओरालो लागेको शेयर बजार सुधार हुने कुनै संकेत भेटिएकाे छैन ।
काठमाडाैं, १३ मंसिर । मन्त्रिपरिषदकाे मंसिर १० गतेकाे बैठकले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७ लाख २३
काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएको जोर बिजोरले राजधानीबासीले बिहीबार निकै कष्ट
१३ मंसिर, काठमाडौं । सुन्दै आङ सिरिङ्ग हुने घटना आज काठमाडौंको गोंगबुमा भएको छ । यहाँका एकजना ८ वर्षीय बालकको
काठमाडौँ, १३ मङ्सिर – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि
काठमाडौँ, १३ मङ्सिर (रासस) – नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका
–गङ्गराज पण्डित बाजुरा, १३ मङ्सिर – बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ ।
घोराही, १३ मङ्सिर (रासस) – घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं