१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। केहीबेरअघि सुरु भएको बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीभित्रको आन्तरिक विषयवस्तुलगायत वर्तमान राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाइएको छ। साथै, समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक सुदृढीकरण, सरकारको कार्यसम्पादन तथा आगामी रणनीतिबारे पनि छलफल भइरहेको बताइएको छ। कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन

बैंकभित्रै एक ऋणीले गरे आत्मदाहको प्रयास

काठमाडौँ । सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक भित्रै एक ऋणीले आत्मदाहको प्रयास गरेका छन्। इटहरी–आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैंकको

वीरगञ्जमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन निषेधाज्ञा जारी गरेको छ ।

ओलीको स्थान हद फुकुवा

भाद्र २३ र २४ गते भएका घटनासँग सम्बन्धित जाँचबुझका लागि गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा गरेको

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । बसपार्क, सिर्सिया

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण

राष्ट्रिय सभामामा कांग्रेसले तालमेल गर्छ तर प्रतिनिधिसभामा एक्लै जान्छः सिटौला

राष्ट्रिय सभामा गरिने गठबन्धनबारे कांग्रेस सभापति शेरबहादुर देउवाले परामर्श गरिरहेको जानकारी दिँदै नेता सिटौलाले सम्भवत एमालेसँग नै गठबन्धन गरेर जाने

यी हुन् एमालेबाट एकल सिफारिस भएका २५ नेता

सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ। केही जिल्लाले

काठमाडौँ–५ बाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एकल सिफारिस भएका छन्।

अरनिको पाँडेले पनि लिए रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने भएका छन् ।

काठमाडौँमा आजः रास्वपाको समायोजन सभा, कांग्रेसको कार्य सम्पादन समिति बैठक

दिउँसो १ बजे राष्ट्रिय सभागृहमाा आयोजना हुने सो घोषणा सभामा यी सबै पक्षको समायोजनका बारेमा औपचारिक रुपमा जानकारी गराइने भएको

बंगलादेश क्रिकेट टिम भारत जान किन अस्वीकार गर्दैछ ?

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेलाडीको “सुरक्षा र कल्याण” सम्बन्धी चिन्ता जनाउँदै टी–२० विश्वकपका लागि भारत आउन अस्वीकार गरेको

कार्की आयोग गुण्डुमा: बयान कि पत्र साटासट ?

भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेको आयोगका कर्मचारीहरूले पत्र बुझाएको थियो भने ओलीले पनि घटना सम्बन्धमा आफूले बनाएको विवरण आयोगका कर्मचारीलाई

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

पुष १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले चुनावपछि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेपछि पार्टीभित्रको विवाद थप बढेको छ

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो

आमाको नामबाट नागरिकता

गण्डकी।  जिल्ला प्रशासन कार्यालय कास्कीले आज तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी

म्यान्चेस्टर युनाइटेड लिड्ससँग बराबरीमा रोकियो

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

बालेन रास्वपाका वरिष्ठ नेतामा मनोनित ,२६ नयाँ केन्द्रीय सदस्य थपिए

बैठकले बालेन निटक सुनिल लम्साललाई पार्टीको महामन्त्रीमा मनोनित गरेको छ । यसअघि कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । अब रास्वपमा

सुमो दुर्घटनाका घाइतेमध्ये छ जनाको मृत्यु

हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ

मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित

जनकपुरधाम। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभएको छ । शिक्षा,