१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन जी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा…

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो ।

नयाँ सरकारबाट लगानीकर्ता विश्वस्त हुन सकेनन्, दोस्रो पटक नेगेटिभ सर्किट…

जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारबाट शेयर बजारका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् । 

राष्ट्रपतिलाई भेट्न १५ जना नागरिक अगुवा शितल निवासमा

पछिल्लो घटनाक्रमबारे आफ्ना दृष्टिकोण र सुझाव राख्दै डा. महेश मास्के, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, टीकाराम भट्टराईलगायत १५ जना अहिले शितल

सामाजिक सञ्जालबाहेक अन्य ठाउँमा किन देखिँदैनन् बालेन ?

आन्दोलन भयो, विद्रोह सफल भयो । तर न बालेन जेन–जीका सहिदप्रति श्रद्धाञ्जली दिन गए, न पीडित परिवारलाई भेट्न पुगे ।

मन्त्रिपरिषद् विस्तारमा सकस : मन्त्री छान्न अनौपचारिक कार्यदल !

प्रधानमन्त्री कार्कीले राजनीतिक दलमा आवद्ध नभएका र समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउन चाहनुभएको छ ।

तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन

उद्योग व्यवसायमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही…

नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग

जनमत पार्टीमा नेतृत्व परिवर्तनको माग, सिके राउतलाई २४ घण्टाभित्र पदबाट…

जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग सार्वजनिक भएको छ ।

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ

बिना बिल सुनचाँदीका गरगहना किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छः मन्त्री…

ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा

तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद भवनको अनुगमन (तस्बिरहरु)

अन्तरिम सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको निरीक्षण गरेका छन् ।

मन्त्री छान्न बालुवाटारमा छलफल

प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छिन् ।

सुदन गुरुङमाथि आक्रमण प्रयास

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

नेपालबाट ओस्कार अवार्डका लागि ‘अञ्जिला’ र ‘गुन्यो चोलो’को आवेदन

काठमाडौँ । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन दुई नेपाली फिल्मले आवेदन दिएका छन् । ‘अञ्जिला’ र ‘गुन्यो चोलो’ले आवेदन

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

झलनाथलाई फोन गर्दै रविलक्ष्मीको स्वास्थ्यबारे लिए कुलमानले चासो

रविलक्ष्मी घिसिङकी अस्कल क्याम्पसमा पूर्वशिक्षिका भएको कारण उनले व्यक्तिगत चासो देखाउँदै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

बादलको टिप्पणीः ओली सरकार अपदस्थ, अनागरिक सरकार गठन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी असंवैधानिक ढंगले “अनागरिक सरकार” गठन

तिनाउ नदीमा बाढी बढ्दै गएपछि शतर्क रहन आग्रह

काठमाडौँ । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह

बागमतीका सभामुख भुवनले दिए राजीनामा

पत्रमा उहाँले लेख्नुभएको छ- राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ

भर्खरै