१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री यादव र भारत विज्ञ टोलीहरूबीच छलफल

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा आउनुभएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकूलतालाई चिर्दै पुनर्जीवन पाएका ‘लियो’

स्थानीय समुदाय, वनका कर्मचारी र पशु चिकित्सक बीचको समन्वयले लियोको नयाँ जीवन सम्भव भएको कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

धनगढीमा उपचाररत अर्का घाइते कल्पेस विष्टलाई थप उपचारका लागि आज काठमाडौँ सिफारिस गरिएको कारागार शाखाका जालान्दर भुसालले जानकारी दिनुभयो ।

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

सम्मान छनोट समितिका सदस्य केशवराज खनालले सम्मानित व्यक्तिका बारेमा जानकारी दिँदै विगतमा विविध कारणले विसं २०७७ देखि २०८१ सम्म रोकिएको

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री…

कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुबारे जानकारी

कालिका साधना आश्रम नेपालको अध्यक्षमा थापा

धार्मिक अभियानकर्मी कालीबाबाले भन्नुभयो, “नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र जनकल्याण होस् भन्ने हाम्रो पवित्र कामना हो । नेपाल र

पोखरामा डेङ्गी सङ्क्रमितको सङ्ख्यामा वृद्धि

उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । लामखट्टेको वासस्थान

रवि लामिछाने थुनामै रहने आदेश

यसका लागि उनले साउन १९ गते २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै निवेदन

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

सर्लाही। सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

म्याग्दी। पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।

दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश 

एजेन्सी । कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक सुरक्षाको चिन्तालाई उद्धृत गर्दै राजधानीबाट दशौँ हजार बेवारिसे कुकुर हटाउन

आधारभूत अस्पताललाई बजेट अभाव

भीमदत्तनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन् । पूर्वाधार निर्माण

रवि लामिछानेको निवेदनमाथि बहस सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहा माग गर्दै दायर गरेको निवेदनमाथिको बहस सकिएको छ ।

कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

काठमाडौँ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले उद्यमशीलतासम्बन्धी सीप हासिल गरी कोरियामा रोजगारको अनुभव भएका धेरै नेपाली युवाले

प्रधानमन्त्री ओलीले नाडा अटो शोको उद्घाटन गर्नुहुने

काठमाडौँ । आगामी भदौ ३ गतेबाट हुने नाडा अटो शोको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती रहने भएको छ ।

मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइनः अध्यक्ष ओली

जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो, पर्सि जन्मदिन

ट्रम्प–पुटिन–जेलेन्स्की बैठक तय गर्न अमेरिका लागि परेको उपराष्ट्रपति भान्सको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षीबीच यसै साता अलास्कामा हुने अमेरिका–रुस शिखर सम्मेलनका लागि कार्यक्रमतालिका बनाइरहेको

गैरआवासीय नेपालीलाई अधिकारसम्पन्न नागरिकता दिन विधेयक मस्यौदा लेखन भइरहेको छः…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताउनुभएको छ

ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति…

एजेन्सी । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको