© 2023
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ । सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो । जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताउनु भयो । उहाँले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताउनु भयो

दोधारा चाँदनी । डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई

पहिलो वरियतामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, दोस्रोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा, चौथोमा उपाध्यक्ष अग्नि सापकोटा, पाचौँ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।

इनरुवा । लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी,

काठमाडौँ । नेपाली क्रिकेट टीमका स्टार सन्दीप लामिछाने म्युजिक कम्पनीको सीईओ बनेका छन् । ‘सान्सिक प्रोडक्सन’ नाम म्युजिक कम्पनीमा ४५

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा सुरु भएको बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएर समापन गर्ने

त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ

सिमरा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने काँटघाट महादेव मन्दिर (सहजनाथ महादेव) मा साउन महिनामा विशेष मेला लागेको

काठमाडौं । नेपालकालागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रियएसयुभीदिपल एस०७ को अपग्रेडेड भर्सन एस०७आईसीसीलाई

पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप

कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो

सोमवारको अवसरमा काठमाडौँको पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् ।

युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान

नदी किनारमा जाने, खोला तर्ने वा जलमार्ग नजिकै बस्ने कार्य नगर्न विभागले अनुरोध गरेको छ। सम्भावित बाढी र डुबानजन्य जोखिमलाई

मोरङ। पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक

सुरक्षा समन्वय समितिको बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखका साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।