२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

एजेन्सी । राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार

एक महिने गुँला पर्व शुरु- फोटो फिचर

यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, विहार, गुम्बा, स्तुपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्याइएको छ ।

एमालेको एक्सनपछि आज के आउला विद्याको बोली ?

आगामी योजना के छन् भन्ने खुल्दुली जनतालाई भइरहेका बेला उहाँले आज पत्रकार सम्मेलन गरी स्पष्ट धारणा ल्याउन लाग्नुभएको हो ।

सञ्चारमन्त्री गुरुङ चीन प्रस्थान गर्नुहुँदै

यही साउन १० देखि  १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

तराईमा पानीको सङ्कट समाधानका लागि चुरे संरक्षण अपरिहार्यः वनमन्त्री शाही

काठमाडौँ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले तराई मधेसमा पानीको सङ्कट समाधानका लागि चुरे र भावर क्षेत्रमा जलस्रोत संरक्षण,

‘तराईमा खानेपानीको खडेरी छ, तत्काल वैकल्पिक व्यवस्था होस्’

काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा खानेपानीको खडेर परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेका छन्

धानबालीको बिमा गर्दै गाउँपालिका

अहिले धानबालीको याम भएकाले धानबालीको बिमा सुरु गरिएको र यामअनुसार सबै अन्नबाली र तरकारी बालीको बिमा गरिने अध्यक्ष कालाखेतीले बताउनुभयो

नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे स्थलगत अनुगमन गरेको समितिले सङ्घीय सरकारले बनाएका कानुन र

फुटबल टिमकी कप्तान साम्बा सम्मानित

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्नुभएको छ । भण्डारी फुटबल मैदानमा अग्रपङ्क्तिबाट

डिसहोमको नयाँ अफर : हरेक साता १४ जनालाई १ वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना “खुशीको बोनस ३६५ दिन नै बोनस!” सार्वजनिक गरेको छ। यो

मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो । नेपाल

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घण्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो र त्यहाँ कोही

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

भ्रष्टाचार विरोधी प्रमुख निकायहरूको स्वतन्त्रता हटाउने परिवर्तनहरूको विरोधमा यस हप्ता युक्रेनभरि हजारौँले सडकमा प्रदर्शन गरेका थिए ।

रगत अभावपछि बिरामीको उपचारमा समस्या

कैलाली। कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ

देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ । ‘नेपाल खबर डटकम’को १०औँ वार्षिक

जलवायु कदम ऐच्छिक नभएर कानुनी दायित्व हुने अन्तरराष्ट्रिय अदालतको निर्णय

उत्सर्जन कटौती, जीवाश्म इन्धनको विस्तार रोक्नु र प्रभावित राष्ट्रलाई वित्तीय सहयोग, अनुकूलन सहायता तथा राहत प्रदान गर्नु अनिवार्य हुने अदालतको

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह

नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले २०४६ सालपछि नेपाली कांग्रेसले अवलम्बन गरेको नरम र उदार आर्थिक नीतिका कारण

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

स्यानुमाया गुरुङ र  सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । अन्य