२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रम्पद्वारा जसरी भएपनि ग्रीनल्याण्ड प्राप्त गर्ने उद्घोष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गर्नु भएको छ । राष्ट्रपतिको विशेष विमान 'एयर फोर्स वान'मा पत्रकारहरूलाइ प्रतिकृया दिँदै ट्रम्पले आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाबारे सोचिरहेको नभई सो क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको बताउनुभयो । यो कदमले नेटोलाई हानि पुर्याउँछ

ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध

एजेन्सी । मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध गर्ने पहिलो देश बनेका छन् ।

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गर्नुभएको छ

इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

एजेन्सी । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच,

इरानमा सरकारविरोधी आन्दोलन तीव्र

एजेन्सी । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या

अमेरिकी सम्झौता अनिश्चित बन्दा भारतको वैकल्पिक बजार खोजी

एजेन्सी । अमेरिकासँगको व्यापार सम्झौता अनिश्चित बनेपछि भारतले निर्यातकहरूका लागि नयाँ बजार खोल्ने र कडा अमेरिकी शुल्कको प्रभाव न्यूनीकरण गर्ने

युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

एजेन्सी । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध

यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव

एजेन्सी । साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर

बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

एजेन्सी । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

एजेन्सी । भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको

सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै…

एजेन्सी । सिरियाली सेनाले उत्तरी श्हर अलेप्पोका शेख मकसुद र अशरफिया छिमेकहरूलाई बन्द सैन्य क्षेत्र घोषणा गरेको छ । त्यहाँ

हिमपातका कारण पेरिसमा १४० उडान रद्द

एजेन्सी । हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द

ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु

एजेन्सी । इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार

ग्रिनल्यान्ड विवादले नाटो सङ्कटतर्फ

एजेन्सी । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० को अन्त्य हुने

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आएपछि धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।

करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा…

एजेन्सी । लगभग ७० लाख अस्ट्रेलियालीहरू घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल

ट्रम्पलाई एर्दोगानको चेतावनीः भेनेजुएलालाई अस्थिरतातर्फ नधकेलियोस्

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भेनेजुएलाको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय कानूनको रक्षाका

सन् २०२५ मा विश्वव्यापी अन्तरिक्ष प्रतिस्पर्धा र अनुसन्धान

काठमाडौँ । सन् २०२५ लाई अन्तरिक्ष अन्वेषण र ग्रह अनुसन्धानको इतिहासमा एक अद्वितीय वर्षका रूपमा सम्झिन सकिन्छ । यस वर्ष