२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच लामो कुराकानीः सम्बन्ध सुधारको संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग लामो कुराकानी भएको र दुई देशबीचको सम्बन्ध धेरै राम्रोसँग अघि बढिरहेको बताउनुभएको छ । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पनि बुधवार ट्रम्पसँग लामो, फलदायी र शिष्ट टेलिफोन वार्ता भएको पुष्टि गर्नुभयो । ब्लुमबर्गको मंगलवारको रिपोर्टअनुसार ट्रम्प प्रशासनले तेल धनी दक्षिण अमेरिकी

ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा

एथेन्स। ग्रीसको नागरिक उड्डयन प्रमुख क्रिस्टोस डिमासले बुधबार राजीनामा दिनुभएको छ। जनवरी ४ मा हवाई क्षेत्र ‘ब्ल्याकआउट’ भएका कारण घण्टौँसम्म

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुग्नुभएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति

आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै

अमेरिकन सिभिल लिबर्टीज युनियन (एसिएलयु) ले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा आइसिई हिरासतमा भएका ९५ प्रतिशत मृत्यु उचित हेरचाह

‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’

एजेन्सी । ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने अभिव्यक्त इच्छापछि तीव्र भू–राजनीतिक बहसको केन्द्रमा पुगेको छ । राजधानी

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी

एजेन्सी । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई बलियो जनसमर्थनको फाइदा उठाउँदै मध्यावधि आम चुनाव घोषणा गर्ने

रूसको उच्च–गति रेल इन्जिनको परीक्षण सफल

मस्को। रूसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

दुबई। इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न

किसानको आक्रोश संसद्सम्म

एजेन्सी । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु)को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

एजेन्सी । इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि

जापान–दक्षिण कोरिया शिखर सम्मेलन: अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका

इरानसँग व्यापार गर्ने देशहरूमाथि २५% भन्सार शुल्क थपिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनैपनि मुलुकले अमेरिकासँगको व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने घोषणा गर्नुभएको

ट्रम्पद्वारा जसरी भएपनि ग्रीनल्याण्ड प्राप्त गर्ने उद्घोष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गर्नु भएको छ ।

ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध

एजेन्सी । मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध गर्ने पहिलो देश बनेका छन् ।

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गर्नुभएको छ

इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

एजेन्सी । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच,

ट्रम्पले आफैंलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो

इरानविरुद्ध कडा कदम चाल्न विचार गर्दैछुः राष्ट्रपति ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः कर्मचारीको मृत्यु

काठमाडौँ।  आइतबार राति दक्षिणी लेबनानको बिन्त जेबैल शहरमा इजरायली ड्रोनद्वारा गरिएको हवाई आक्रमणमा एक लेबनानी सरकारी कर्मचारीको मृत्यु भएको छ

मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो

क्वालालम्पुर। मलेसियाले एआईमा बनेका अश्लील सामग्रीको कारण एलन मस्कको ‘च्याटबोट ग्रोक’को पहुँचमाथि प्रतिबन्द लगाएको मलेशियाको प्रविधि नियामक निकायले आइतबार जानकारी