© 2023
काठमाडौं साउन, २८ ÷सरकारले बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्ध कार्यान्वयन हुन सकेको छैन् । घोषणा लगत्तै महाभूकम्पले काठमाडौं उपत्यकामा क्षति पुगेकाले सरकारी घोषणा कार्यान्वयन हुन नसकेको हो । प्रदुषण नियन्त्रणका लागि प्लाष्टिक झोलाको सट्टा कपडा र कागजको झोला प्रयोग गर्न सरकारले गरेको आग्रहलाई सर्वसाधारणले व्यवहारमा
जनक नेपाल निहुँ ठूलो थिएन । घर–झगडामा भनाभन भएको मात्र हो । रिसको झोँकमा बाँके जयसपुरकी २५ वर्षीया अर्सफुन अन्सारीलाई