© 2023
एजेन्सी । अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) ले बुधवार राति सिनेटद्वारा अनुमोदित अस्थायी खर्च प्याकेजलाई बहुमतले पारित गरेको छ । यो निर्णयले अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) को अन्त्य गरेको छ । जसले ३५ दिनसम्म संघीय सरकारका धेरैजसो कार्यालयहरू ठप्प पारेको थियो । यो गतिरोध कंग्रेसभित्र