२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँको फोहर उठ्न अझै केही दिन लाग्ने

काठमाडौँ । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिनुभयो । “यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन”,

बालेनमाथि करिश्माको कटाक्षः ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन…

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई गरेको जरिवानामाथि टिप्पणी गरेकी छन् । अभिनेत्री मानन्धरले महानगरले ५० हजार

महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर

काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाएको छ ।

स्वीस टुरिजम अवार्ड २०२३ का लागि कामपा छनोट

काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५

काठमाडौँ महानगरद्वारा नयाँ कर कार्यान्वयनमा, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पत्ती सम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएको छ । नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै महानगरले नयाँ

बजार अनुगमनलाई नियमित गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको

सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने ७ नगर प्रहरी…

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास (होस्टल)

सरकारी जग्गा अनुमति बिना लिजमा दिन काठमाडौ महानगरपालिकाद्वारा रोक

महानगरपालिका प्रमुख बालेन साहले महानगरपालिकाबाट सिफारिस नलिई प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी

छात्रवृत्तिका लागि परीक्षा आफै लिने तयारीमा कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगरले नै छनोट…

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि

ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।

‘प्लस टु’को शुल्क विवरण काठमाडौँ महानगरलाई बुझाउनुपर्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको ‘प्लस टु’ को शुल्क विवरण बुझाउन निर्देशन दिएको छ । महानगर भित्र

सवारी साधन भाडामा लगाउनेले बहाल कर तिर्नुपर्ने

काठमाडौं । अब काठमाडौँ महानगरपालिका भित्र सवारी साधनलाई भाडामा लगाउने व्यक्ति वा संस्थाले बहाल कर तिर्नुपर्ने भएको छ । काठमाडौँ

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले। आज नगरसभामा

कामपाले गाउँपालिकाहरुलाई ३५ वटा एम्बुलेन्स सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत

काठमाडौँ महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता

कामपाले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)

कामपाले सबैभन्दा धेरै शिक्षामा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन

अदालतको अवहेलना गरेको आरोपमा बालेनविरुद्ध उजुरी दर्ता

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ । मेयर शाह