२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डले एमालेको रकम खाएर पनि हिसाबकिताब बुझाएनन्– ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको एकता वास्तविक नभएको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग एमालेको एकता तेल र पानी जस्तो रहेको बताएका हुन् । नेकपा निर्माणपछि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको आरोप

सत्ताधारी दलले देश लुटिरहँदा हामी चुप लागेर बस्नु हुँदैन: अध्यक्ष…

“सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन”

एमाले अध्यक्ष ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनको भेटवार्ता

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

ओलीको प्रश्न: सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर…

उहाँले भन्नुभयो ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ?

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नु

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणामा

एमाले अध्यक्ष ओली कम्बोडियामा

अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, नेता डा राजन भट्टराई र नेपाल परिवार दलका अध्यक्ष एवं एमाले

अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुनगइरहेको निर्वाचन पर्यवेक्षणका लागी ओली मंगलबार

अध्यक्ष ओलीसँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता – फोटोफिचर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ ।

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ । शुक्रवार

दाहालको निधनप्रति ओलीद्वारा दु:ख व्यक्त

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गर्नुभएको

सरकारको भ्रष्टाचारविरोधी अभियान पोलिटिकल स्टन्टबाजी मात्र– ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी अभियानका नाममा सरकारले पोलिटिकल स्टन्ट मात्र गरेको बताउनुभएको छ ।

एमालेले अहिले सरकारमा जाने कुनै पनि मनसाय राखेको छैन: ओली

उहाँले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

शीर्ष नेताहरुबिचको छलफल सकियो: संसद् अवरोध हटाउन एमाले तयार

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरुबिच भएको छलफल सकिएको छ । आज सिंहदरबारमा संसद् अवरोध हटाउन

सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल जारी

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका

सदनको अवरोध हटाउने विषयमा आज पनि तीन नेता छलफल गर्दै

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री

विशेष पूजा गर्न पशुपति जाँदै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् । बिहान

प्रधानमन्त्रीले सम्बोधन गरेर संसद्को अवरोध हटाउने समझदारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर संसद्को दुवै सदनको अवरोध हटाउने समझदारी भएको छ ।

संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीको ओली र देउवासँग छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।