२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टको असन्तुष्टि,राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त…

काठमाडौं । सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट जनाउनु भएको छ । मंगलबार बसेको माओबादी को स्थायी समितिको बैठकले भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हटाउने निर्णय गरेको थियो भने यसअ अघि संसदीय

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन

दलको नेतामा केन्द्रीय सदस्य ओमविक्रम भट्टलेसममेत दाबी गर्नुभएको थियो तर अन्तिम समयमा उहाँले भट्टलाई समर्थन गर्नुभयो ।