२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जातीय छुवाछूत र विभेद अन्त्यका लागि राज्य, राजनीतिक दल तथा…

काठमाडाैँ । राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले जातीय छुवाछूत र विभेद अन्त्यका लागि राज्य, राजनीतिक दल तथा सम्पूर्ण नागरिकको साझा प्रयास आवश्यक रहेको बताएका छन्। आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनले ७४ वर्षअघि वि.सं. २००९ साल जेठ १०–१२ गते जनकपुरमा सम्पन्न नेपाली कांग्रेसको पाँचौँ महाधिवेशनमा दलित

एसईईमा अपेक्षित नतिजा नल्याएका विद्यार्थीलाई निराश नहुन सभापति थापाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थीहरूलाई बधाई दिँदै अपेक्षित नतिजा

मुलुकको आर्थिक संकट र कुटनीतिक जटिलताप्रति सरकार गम्भीर नभएको काँग्रेस…

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कुटनीतिक सम्बन्धबारे सरकार गम्भीर

‘१०० रुपैयाँ भन्सार नीति’ खारेज गर्न गगन थापाको माग, सीमा…

सीमा क्षेत्रका नागरिकहरूसँगको अन्तर्क्रियापछि थापाले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने व्यवस्था व्यवहारमा अत्यन्त कष्टकर र अव्यावहारिक बनेको बताएका

गगन र विश्वप्रकाशबीच कुरा नमिलेपछि संसदीय दलको नेता चयन गर्ने…

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया नै अन्तिम समयमा आएर स्थगित गरेको छ । आज नै सुरु

सर्वोच्चको निर्णयपछि कांग्रेसमा एकताको सन्देश, पुनर्जागरणका लागि सक्रिय हुन सभापति…

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै थापाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा

राजीनामा कुनै दबाब र ग्लानीको विषय होईन: गगन कुमार थापा

‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त

यस्तो छ सर्लाही क्षेत्र नं. ४ का लागि गगनको प्रतिज्ञा

म मधेशलाई केवल बाहिरबाट हेर्न होइन, यसलाई गहिराइबाट बुझ्न र यहाँका दशकौंदेखिका समस्याहरूको स्थायी समाधान खोज्ने प्रण गरेर आएको हुँ

गगनलाई रवीन्द्रको पत्र: देश भन्दा माथि विचार हुन्छ र?

विचार व्यक्तिको तर जहाँबाट तपाईं लगायतका कतिपय कांग्रेसी नेताले जानी.नजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो,

सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने गगन थापाको दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन १० गतेभित्र ७ दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

संसदीय दलको निर्वाचनमा भोट हालेको तस्बिर सामाजिक सञ्जालमै पोस्ट गर्न…

नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताको उम्मेदवार गगन कुमार थापाले निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन

देउवालाई गगनको चुनौती

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि

काठमाडौँ ४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं.४ बाट उम्‍मेदवार बन्‍न आवेदन दिएका छन् ।

मन्त्री फेरिए, सरकार फेरियो तर मलको कथा उस्तै रह्योः गगन…

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले देशमा भएको मलको समस्याबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएका छन् ।

ओलीको मुखमा अङ्गार भएकाले कालै ओकल्छन् – महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताउनुभएको