© 2023
काठमाडौँ: सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेपछि जलेर गम्भीर बिरामी भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ । सडक पेटीमा मोटरसाइकल रोकेको आरोपमा काठमाडौं महानगर प्रहरीले उनको मोटरसाइकल उठाएर ट्रकमा हालेर लैजान लागेपछि आक्रोशित बनेका नेपालीले नगर प्रहरीकै अघिल्तिर शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका