२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रियाशील सदस्यता खारेज होइन, सुधार र अद्यावधिकको अभियान: महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले क्रियाशील सदस्यता खारेज होइन, सुधार र अद्यावधिकको अभियान सुर भएको जनाउनु भएको छ । महामन्त्री घिमिरेले हाल “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने भ्रम फैलिएको देखिएको हुदा सदस्यता खारेज गर्ने होइनौं, बरु यसलाई व्यवस्थित, अद्यावधिक र अझ प्रभावकारी बनाउने अभियानमा लागेको स्पष्ट पार्नुभएको छ