© 2023
काठमाडौं। प्रधानमन्त्रीको शपथको तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनुअघि सार्वजनिक गरेको ‘जय महाकाली’ गीतले युट्युबमा छोटो समयमै नयाँ रेकर्ड कायम गरेको छ । चैत १२ गते बिहीबार साँझ रिलिज भएको उक्त गीतले चैत १३ गते शुक्रबार बिहानसम्म आइपुग्दा २३ लाख २४ हजार