© 2023
चर्चित बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, “इतिहास लेख्ने जिम्मा म आफैं लिनेछु, किनकि म यसलाई निर्माण गर्दैछु।” राज्य निर्माण भनेको ढुङ्गा र इँटाको थुप्रो मात्र होइन; यो त दूरदृष्टि, निरन्तरता र राष्ट्रिय मनोविज्ञानको जगमा उभिएको हुन्छ। नेपालको आधुनिक इतिहासमा, विशेष गरी भौतिक पूर्वाधारको जग बसाल्ने सन्दर्भमा, तत्कालीन राजा महेन्द्रको