२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजका तीन अभिव्यक्ति : जसले चुनाव गर्न होइन, विथोल्न सघाउँछ

काठमाडौँ : आज तिहारको पहिलो दिन अर्थात् यमपञ्चक सुरु भएको दिन । चाडपर्वसँगै राजनीतिक गतिविधि पनि ह्वात्त बढेको देखियो । आज राजधानीमा जेनजी अभियानको एक समूहले नयाँ दल दर्ता गर्ने जानकारी पत्रकार सम्मेलन गरेर दिएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले पनि आफ्ना राजनीतिक अभियानलाई निरन्तरता दिएका छन् ।