© 2023
झापा। नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा काँकरभिट्टामा आयोजित ‘पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा १५ हजार रुपैयाँका दरले वार्षिक भत्ता वितरण गरेको हो । महासङ्घले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट २०८०