२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यार्थी आन्दोलन ढुङ्गामुढा की नीति निर्माण र नेतृत्व विकास

विश्वविद्यालय भनेको कुनैपनि राष्ट्रको मस्तिष्क हो। जब राष्ट्रको मस्तिष्कमा राजनीतिको ज्वरो पस्छ, तब सिङ्गो देश विचारविहीन, दिशाहीन र पक्षघातको सिकार बन्न पुग्छ। नेपालको सन्दर्भमा भर्खरै गठन भएको नयाँ सरकारले क्याम्पसहरूबाट दलीय विद्यार्थी सङ्गठनहरू हटाउने वा तिनको गतिविधिलाई निषेध गर्ने जुन साहसिक नीति अघि सारेको छ, त्यसले नेपाली समाजमा एउटा गम्भीर