२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउँदै

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस आज नेपाल आउने भएका छन्। उनी आज अपरान्ह ४ः३० बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । फाफलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ। विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । उक्त खेलमा डु प्लेसिस उपलब्ध