© 2023
काठमाडाैँ । तनहुँ सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आन्तरिक आम्दानी बढाउन थालेको छ। नगरपालिकाले २०८२ वैशाख १ गतेदेखि हालसम्म फोहरबाट रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार सङ्कलित फोहरलाई पुनःप्रयोगयोग्य बनाएर विभिन्न सामग्री बिक्री गर्दा सो आम्दानी प्राप्त