७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको ह्युस्टन रंगशालामा ६९ हजार दर्शकको उत्साहजनक उपस्थितिबीच शनिबार राति सम्पन्न खेलमा डच टोलीलाई जिताउन कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई–दुई गोलको योगदान दिए । उनले खेलको ५औं मिनेटमा कोडी गाक्पोको क्रसलाई