© 2023
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद सन्दीप रानाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वीपी कोईरालालाई आर्दश मान्ने बताउने गरेपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उहाँले अर्थमन्त्रीले बजेट निर्माण गर्दा दुर्गम गाउँका नागरिकलाई बिर्सिएको आरोप लगाउनु भयो । बजेटमा विकासको खाका बनाउँदै गर्दा