२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरामा ट्रान्स पार्टीमा छापा: ३८ जना नियन्त्रणमा, ८ जनासँग लागुऔषध…

काठमाडाैँ । पोखरामा विदेशी नागरिकसँग मिलेर ट्रान्स पार्टी आयोजना गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगल नजिकै रहेको एकान्त घरमा नेपाली तथा विदेशी नागरिक मिलेर रात्रीकालीन ट्रान्स पार्टी गरिरहेको अवस्थामा मंगलबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। लागुऔषधको