२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रस्तावित प्रधान्यायाधीश कार्की समितिमा उपस्थित हुँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि आज बोलाएको छ । बुधबार समितिमा उजुरीकर्तामध्ये सात जनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए । समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीलाई आज बिहान ८ बजे समितिमा उहाँलाई बोलाइएको छ । समितिमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नुहुनेछ