© 2023
काठमाडौँ । आज फ्रान्सेली भाषा दिवस हो । बहुभाषिकता तथा सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष २० मार्चमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१० देखि हरेक वर्ष अरेबिक, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रुसी र स्पेनी भाषा दिवस मनाउँदै आएको छ । भाषा दिवसका माध्यमबाट प्रत्येक