© 2023
काठमाडाैँ । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलो पटक दुई अत्याधुनिक उपचार सेवा- हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सञ्चालनमा ल्याएको छ। यी दुवै उपचार पद्धतिले बिरामीको रगतमा रहेका हानिकारक तत्वहरू हटाएर शुद्ध रगत पुनः शरीरमा प्रवाह गर्ने काम गर्छन्। हेमोपर्फ्युजन उपचार पद्धतिमा बिरामीको रगतलाई विशेष फिल्टरमार्फत प्रवाह गराई विष, हानिकारक