© 2023
महेन्द्रनगर। कञ्चनपुरको महाकाली नदीमा नेपाली सेनाले निर्माण गरिरहेको चार लेनको पक्की पुलको ड्याम (गाइडबण्ड) को सैनिक मुख्यालयको उच्च तहका पदाधिकारीले आज स्थलगत निरीक्षण गर्नुभएको छ । मनसुनको समयमा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण गर्न नेपाली सेनाले केही समयता भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीको गाइडबण्ड पुनर्निर्माणलाई तिव्रता दिएको